डाक्नेश्वरी नगर, सप्तरी
राजपाः १००३
कांग्रेसः १०००
एमालेः ७९९
वडा नम्बर १ मा कांग्रेस र १० मा राजपा प्यानलसहित विजयी ।
सप्तकोसी नगर, सप्तरी
एमालेः १६३८
कांग्रेसः ७२५
माओवादीः ७१०
१ देखि ४ एमालेले जितेको छ । ५ मा माओवादी जितेको छ । १ नारायण आचार्य, २ मा सोनालाल चौधरी, ३ देवकान्त चौधरी, ४ मा बद्री नारायण चौधरी र ५ मा दिपक लेखी वडाध्यक्ष बनेका छन् ।
बरियारपट्टि गाउँपालिका, सिरहा
संघीय समाजवादी ५३८/५२३
कांग्रेस ३१२/३१४
एमाले ८५/८२
नवराजपुर गाउँपालिका, सिरहा
संघीय समाजवादी १५६३/१४३०
एमाले १०६१/११११
कांग्रेस ८८१/९७७
जितपुर-सिमरा उपमहानगरपालिका, बारा
एमाले २५२९/२,४३३
माओवादी २१६५/१९९४
कांग्रेस १८३१/२१४१
सिरहाको मिर्चैया नगरपालिकाको पछिल्लो अपडेट
मेयर/उपमेयर
माओवादी—१६१५/१६००
संघीय फोरम —११०४/११३६
एमाले —८८१/८६२
कांग्रेस —५२६/५१२
सिरहा लहान नगरपालिका वडा नंम्बर ५ मा नेकपा एमालेका वडाअध्य सुलेमान अन्सारी बिजयी भएका छन् ।
जितपुर-सिमरा उपमहानगरपालिका वडा नम्बर १ वडा अध्यक्षमा कांग्रेसका हिराबहादुर गुरुङ विजयी भएको थाहा संवाददाता महेश्वर अधिकारीले जनाएका छन्। वडा नं. २४ मा भने एमालेको प्यानल विजयी भएको छ।
वीरगञ्ज महानगरपालिका, पर्सा : ३५०० मत गन्दा
राजपा १२३९
कांग्रेस ९६६
संघीय समाजवादी ४७३
माओवादी ४०९
एमाले ३२५
लोकतान्त्रिक फोरम २९३
क्षिरेश्वर नगरपालिका, धनुषा
संघीय समाजवादी १४०७/६१६
कांग्रेस ७९७/१०३
एमाले ५०३/६६१
महोत्तरी मनरासिस्वा नगरपालिका- ३ मा संघीय समाजवादी फोरमका महेन्द्रप्रसाद राय यादब ५०१ मत ल्याएर बिजय भएका छन् ।
जलेश्वर नगरपालिका, महोत्तरी
लोकतान्त्रिक फोरम ७९५/३५६
कांग्रेस ६३१/३२९
राजपा ४९६/५११
संघीय समाजवादी १२९/२५९
माओवादी १२९/२५९
जनकपुर उपमहानगरपालिका, धनुषा
राजपा
लालकिशोर साह, मेयरः १०७४
रिता झा, उपमेयरः ४६४
कांग्रेस
मनोज साह, मेयरः ७७४
उपमेयरः३८२
सिरहाको मिर्चैया नगरपालिका वडा नम्बर १ को अध्यक्षमा माओवादी केन्द्रका धनिकलाल यादव ८९९ मत प्राप्त गरी प्यानलसहित विजयी भएको थाहा संवाददाता मणिलाल विश्वकर्माले जनाएका छन्।
सिरहाको लहान नगरपालिकाको स्थगित मतगणना सुरु भएको छ । मतपरिणाम सार्वजनिक गर्ने विषयमा विवाद भएपछि मंगलबार दिउँसोबाट यहाँको मतगणना रोकिएको थियो । अब यहाँको मतपरिणाम एकैपटक सार्वजनिक हुनेछ ।
सिरहाकाे गोलबजार नगरपालिकाको पछिल्लो मत अपडेट
मेयर/उपमेयर
माओवादी केन्द्र —१३४१/१२८९
एमाले — ८९९/८७०
नेपाली कांग्रेस — ७५०/५०२
महोत्तरी लोहरपट्टी नपा. वडा नम्बर २ मा नेपाली कांग्रेसको प्यानलै विजयी। वडाध्यक्ष रामएकवाल दासले ४३२ मत ल्याएर जित दर्ता गराएका हुन् ।
भंगाहा नगरपालिका, महोत्तरी
राजपा ११७०/११०३
कांग्रेस १०७०/१२१२
माओवादी ९४३/७७३
एमाले ६५१/४९२
संघीय समाजवावदी ४०६/४१०
सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर २ मा एमाले र वडा नम्बर ३ मा माओवादी केन्द्रको प्यानल नै विजयी। २ मा तारिणीप्रसाद चौधरी २४८ र ३ मा देवकुमार साह ५९३ मत ल्याएर वडाध्यक्षमा विजयी भएको थहा संवाददाता मणिलाल विश्वकर्माले जनाएका छन्।
सिरहाको गोलबजार नगरपालिका वडा नम्बर १ मा माओवादी केन्द्रको प्यानल नै विजयी। वडाध्यक्षमा देवबहादुर मगर ५२७ मत । प्रमुख र उप-प्रमुखमा पनि माओवादी कै अग्रता ।
बर्दिवास नगरपालिका, महोत्तरी
कांग्रेस १९८३/१४३८
माओवादी ११५९/११४४
एमाले १०५०/१५५८
पर्साको ठोरी गाउँपालिका–२ मा नेपाली कांग्रेसका किशोर तामाङ नेतृत्वको प्यानलै विजयी भएको छ ।
पर्साको पोखरिया नगरपालिका वडा नं. १ मा संघीय समाजवादी फोरमको प्यानलै विजयी भएको छ । वडाध्यक्ष बंका कुर्मीको प्यानल त्यहाँ विजयी भएको हो ।
वीरगंज महानगरपालिकाकाे ताजा मतपरिणाम हामीलार्इ प्राप्त भएकाे छ । प्राप्त पछिल्लाे मत परिणामअनुसार त्यहाँ राजपा उम्मेदवारले अग्रता लिइरहेका छन्र ।
मेयर/उपमेयर
राजपा – ३३८/३५१
काग्रेस – २६३/२४१
फोरम – १५४/१४३
माओवादी – १००/९२
नेपाल लोकतान्त्रिक फाेरम – १००/७९
एमाले – ८०/८४
सिरहाको गोलबजार नगरपालिका १ मा वडाध्यक्ष देवबहादुर मगरसहित माओवादी केन्द्रको पूरै प्यानल विजयी।
सिरहाको नवराजपुर गाउँपालिका वडा नं. १ मा एमालेका रामअवतार यादवको प्यानलै विजयी। वडाध्यक्ष यादवको ९३६ मत वडा नम्बर २ मा कांग्रेसका खुशीलाल साहको प्यानलै विजयी। वडाध्यक्ष साहको २९४ मत।
प्रदेश नम्बर २ मा रहेको एक मात्र महानगर वीरगन्ज महानगरपालिकामा कांग्रेसको अग्रता कायमै रहेको छ । १६०० मत गणनापछि सार्वजनिक गरिएको परिणामअनुसार मेयरमा कांग्रेस उम्मेदवारले ४४६ मत ल्याएका छन् ।
दोस्रो स्थानमा रहेको राजपाका उम्मेदवारले ३८०, तेस्रो स्थानमा रहेको संघीय समाजवादी फोरमका उम्मेदवारले २४३ मत पाएका छन् ।
यस्तै, माओवादी उम्मेदवारले १७६, फोरम लोकतान्त्रिकका उम्मेदवारले १२० तथा एमाले उम्मेदवारले ८८ मत ल्याएका छन् ।
उपमेयरमा पनि कांग्रेस उम्मेदवारकै अग्रता छ । कांग्रेस उम्मेदवारले ४६२, राजपाले ३९२, संघीय समाजवादी फोरमले २४४, माओवादीले १६३, एमालेले ९६ तथा फोरम लोकतान्त्रिकले ९३ मत पाएका छन् ।
धनुषाको हंसपुर नगरपालिका वडा नम्बर २ को अध्यक्षमा राजपाका उदय साह ४०७ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका जय नारायण कापरीले ४०२ मत प्राप्त गरेका छन् ।
धनुषाको बटेश्वर गाउँपालिका वडा नम्बर १ मा नेपाली काङ्ग्रेसका शैलेन्द्र महतो प्यानलै विजयी भएको छ।
महोत्तरीको बर्दिवास नगरपालिका वडा नं १ को वडा अध्यक्षमा माओवादी केन्द्रका चुडामणि पोखरेल ऋषि” विजयी भएका छन्। ७५८ मतको साथ पोखरेल विजयी भएका हुन्। एमालेका कुमार भण्डारीले ६६५ मत प्राप्त गरेका छन् भने काङ्ग्रेसका भुलन सेन ठकुरीले ४६० मत प्राप्त गरेका छन्।
धनुषाको मिथिला विहारी नगरपालिका वडा नम्बर-१ मा कांग्रेसका प्रमोद मण्डल प्यानलसहित विजयी भएका छन् । मण्डलले ६८८ मत ल्याए
सबैला नगरपालिका वडा नम्बर १ मा माअाेवादी केन्द्र काे पूरै प्यानल विजयी भएको छ। वडा अध्यक्षमा कपिल राउत ३३८ मत ल्याएर विजयी भए।
सिरहा, मिर्चैया नगरपालिका मतगणना अपडेट
माओवादी केन्द्र : ७३०/ ७१९
एमाले : ४१०/४२०
नेपाली कांग्रेस : २२६/२५६
वीरगञ्ज महानगरपालिकामा १०० मत गणना हुदा प्रमुख उपप्रमुख
राजपा ८१ /२७
कांग्रेस ४०/४३
स.स . फो .२५ /२१
लोकतान्त्रिक फोरम १७/१२
माओबादीकेन्द्र १३ /१४
एमाले ८/९
जीतपुर सिमरा उप-महानगरपालिका प्रमुख पदको मत अपडेट
एमाले : डा. कृष्ण पौडेल १००१
माओवादी केन्द्र : राजन पौडेल ७०२
नेपाली कांग्रेस : कृष्णब्रत सिंह ६६७
राजपा : अखिलेश सिंह ५९
सिरहाको कल्याणपुर नगरपालिकाको मतगणना अपडेट
कांग्रेस १०७७/ १०६७
राजपा १०७३/ १०६९
सिरहाको कल्याणपुर नगरपालिका १ मा राजपाका जयराम कामती र २ मा पनि राजपाकै विशेश्वर मुखिया वडाध्यक्षमा विजयी भएका छन्।
जनकपुर उप–महानगरपालिकामा पहिलो मत परिणाम
राजपा नेपाल १४५/८९
नेपाली काँग्रेस ७२/६४
बाराको कलैया उपमहानगरपालिकाको अपडेट
एमाले- ३८
काङ्ग्रेस ३६
फोरम ३४
माआोवादी १६
महोत्तरीको एकडारा गाउँपालिका अपडेट
नेपाली कांग्रेस : २१२/१५७
संघिय सामाजवादी फोरम : १७५/१६८
फोरम लोकतान्त्रिक : ९२/१००
माओवादी केन्द्र : २३/२८
राजपा : ९/३४
धनुषाको मिथिला विहारी नगरपालिका ताजा अपडेट
नेपाली काँग्रेस ४५२–४९१
नेकपा एमाले ७५३–७१२
सस फोरम ३६९–३२०
माओवादी केन्द्रको ३३९–३६१
वीरगञ्ज महानगरपालिकामा १०० मत गणना हुँदा राष्ट्रिय जनता पार्टी अगाडि देखिएको छ। नेपाली कांग्रेस अगाडि दोस्रो स्थानमा र संघीय समाजवादी फोरम तेस्रो स्थानमा छ। १०० मत गणना हुँदा राजपा नेपालका प्रमुख पदका उम्मेदवार राजेशमान सिंहले ३६, नेपाली कांग्रेसका प्रमुखका उम्मेदवार अजय द्विवेदीले २७ मत ल्याएका छन्। संघीय समाजवादी फोरमका विजय सराबगीले २१ र फोरम लोकतान्त्रिकका विमल श्रीवास्तवले ६, नेकपा माओवादी केन्द्रका रहबर अन्सारीले ६ र नेकपा एमालेका बसुरुद्धिन अन्सारीले ४ मत पाएका छन्।
धनुषाको धनुषाधाम नगरपालिका
कांग्रेस: ३३८/३४१
एमाले: १८७/१९६
माओवादी केन्द्र: १७४/१४५
संघीय फोरम: ११२/१३६
बाराको जितपुर सिमरा उपमहानगरपालिका मत अपडेट
एमाले:८७५
काङ्ग्रेस: ६०८
माओवादी: ५५६
धनुषाको हंशपुर नगरपालिका प्रमुख पदको मत अपडेट
संघीय फोरम :८८३
कांग्रेस: ५६२
एमाले: ५४१
धनुषाको कमलामाई नगरापालिका प्रमुख पदको मत अपडेट
संघीय फोरम: २३१
माओवादी केन्द्र: १६३
कांग्रेस: ५६
सिरहाको धनगढीमाई नगरपालिका १ को वडा अध्यक्षमा नेकपा एमालेका सूर्यमान महतो विजयी भएका छन्।
वडा सदस्यहरुमा पनि नेकपा एमालेकै उम्मेदवारहरु विजयी भएका छन्।
सिरहाको लहान नगरपालिका वडा नम्बर ३ र ५ मा मतगणनामा विवाद भएपछि गणना नै स्थगित भएको छ।
धनुषामा हालसम्म नेकपा एमालेले ४ वटा वडामा जित हात पारेको छ।
हंसपुर नगरपालिका वडा नं. १ मा कामेश्वर कापर, विदेह नगरपालिका वडा नं. १ मा रामवृक्ष ठाकुर, मुखियापट्टि मुसहरनिया गाउँपालिका वडा नं. १ मा कौशल यादव र सोही गाउँपालिका वडा नं. २ मा नरेश यादव विजयी भएका छन् ।
बाराको जितपुर सिमरा उपमहानगरपालिका मत अपडेट
एमाले:८७५
काङ्ग्रेस: ६०८
माओवादी: ५५६
धनुषाको हंशपुर नगरपालिका प्रमुख पदको मत अपडेट
संघीय फोरम :८८३
कांग्रेस: ५६२
एमाले: ५४१
धनुषाको कमलामाई नगरापालिका प्रमुख पदको मत अपडेट
संघीय फोरम: २३१
माओवादी केन्द्र: १६३
कांग्रेस: ५६
सिरहाको धनगढीमाई नगरपालिका १ को वडा अध्यक्षमा नेकपा एमालेका सूर्यमान महतो विजयी भएका छन्। वडा सदस्यहरुमा पनि नेकपा एमालेकै उम्मेदवारहरु विजयी भएका थाहा संवाददाता मणिलाल विश्वकर्माले जानकारी दिएका छन्।
सिरहाको लहान नगरपालिका वडा नम्बर ३ र ५ मा मतगणनामा विवाद भएपछि गणना नै स्थगित भएको छ।
महोत्तरीको बर्दिवास नगरपालिका १४ का वडा अध्यक्षमा विजयी काङ्ग्रेसका उम्मेदवार भरत हमाल।
निजगढ नगरपालिकाको पछिल्लो अपडेट:
एमाले: २१०
काङ्ग्रेस: १९२
राप्रपा :२
राप्रपा प्रजातान्त्रिक: २
महोत्तरीमा काङ्ग्रेसले खाता खोल्यो। बर्दिवास नगरपालिका वडा अध्यक्षमा काङ्ग्रेसका भरत हमाल ७०३ मतको साथमा विजयी भएका छन्। माओवादीका उमेश महतोले ४ सय ३४ मत प्राप्त गरेका छन् भने एमालेका गोविन्द पौडेलले ३ सय ६७ मत प्राप्त गरेका छन्।
मतगणनाका क्रममा नेपाली कांग्रेस र राजपा नेपालका कार्यकर्ताबीच विवाद भएपछि सर्लाहीको बलरा नगरपालिकामा मतगणना रोकिएको छ। सर्लाहीका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलका अनुसार गणनाका क्रममा कांग्रेस र राजपाका कार्यकर्ताबीच विवाद भएपछि मतदान रोकिएको हो।
सिरहाको अर्नामा गाउँपालिका १ को वडाअध्यक्ष र सदस्यहरुमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्।
बाराको पचरौता नगरपालिका वडा नं १ को अध्यक्षमामा एमालेका जगतनारायण यादवको प्यानल नै विजयी भएको छ। नगर प्रमुखमा राजपा नेपालको अग्रता रहेको छ।
बाराको कलैया उपमहानगरपालिकाको पहिलो अपडेट
एमाले: ३२
काङ्ग्रेस: २४
फोरम: १५
माआोवादी: ७
धनुषाको बटेश्वर गाउँपालिका
-अध्यक्ष- कांग्रेस :३ सय ९६
माओवादी : २६८
एमाले : २५७
राजपा : १८६
धनुषाको हंसपुर नगरपालिका ३
संघीय समाजवादी फोरम नेपालका उदय सिंह ७९० मत प्राप्त गरी विजयी।उनका प्रतिद्वन्दी नेपाली काङ्ग्रेसका मनोज कापरीले ३७५ मत प्राप्त गरे। वडा सदस्यहरुमा पनि संघीय समाजवादी फोरमकै उम्मेदवाहरु विजयी भएका छन्।
वीरगञ्ज महानगरपालिकामा मतगणनाका लागि मतपत्र भुइँमा खन्याइदै।
धनुषाको जनकनन्दनी गाउँपालिकाका अपडेट
संघीय फोरम: ५४१
कांग्रेस: २९०
एमाले : १८५
माअोवादी: १४५
राजपा: ५८
–रौतहटको परोहा नगरपालिकाको मत अपडेट
माओवादी केन्द्र: ४०६
कांग्रेस : ३८६
एमाले : ५०
–रौतहटको चन्द्रपुर नगरपालिकाको ताजा मत अपडेट
माओवादी केन्द्र :१००६
कांग्रेस: ७५१
एमाले: ७०६
–गढीमाई नगरपालिका प्रमुखको ताजा मतपरिणाम
नेपाली कांग्रेस मेयर: २७०
राजपा: २७०
एमाले मेयर: २४९
माओवादी केन्द्र: ३
–गौर नगरपालिका प्रमुखको मत अपडेट
एमाले: ४३६
राजपा: ३०६
सफोरम :४०
–महोत्तरी जिल्लाको सम्सी गाँउपालिकाको मतपरिमाण
सङ्घीय समाजवादी नेपाल फोरम : १३०/९१ ने
पाली कांग्रेस : ९४/१६४
माओवादी केन्द्र : ४४/३३
एमाले : १२/११
–सिरहाको बरियारपट्टि गाउँपालिकामा दलका प्रतिनिधिबीचको विवादका कारण ढिलाई भएको मतगणना भर्खरै सुरु ।
–महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिकाको ताजा परिमाण
नेपाली कांग्रेस : ११५ /७९,
एमाले : १०५/११२,
माओवादी केन्द्र ८८/१०१
राष्ट्रिय जनता पार्टी : ६१/६१
सङ्घीय समाजवादी फोरम नेपाल : ९७/६६
धनगढीमाई नगरपालिका, सिरहा
माओवादी १७३/१६५ कांग्रेस १६३/९८
संघीय समाजवादी ६०/५८
एमाले ३५/८९ १३:०२
अर्नमा गाउँपालिका, सिरहा
माओवादी ३८१/४२४
एमाले २६९/२६८
कांग्रेस २२३/२३३
संघीय समाजवादी १९५/१७६
– मिर्चैया नगरपालिका, सिरहा
माओवादी ३५५/३५०
एमाले १७५/१७०
राजपा ३१/२७
संघीय समाजवादी २०/१९
– मनरा शिसवा नगरपालिका, महोत्तरी
राजपा २२६/२२६
माओवादी २०१/२०१
संघीय समाजवादी १००/१००
लोकतान्त्रिक फोरम ६३/६३
कांग्रेस ४४/४४
नयाँ शक्ति ३४/३४
एमाले २०/२०
– वीरगञ्ज महानगरपालिकामा सिसी क्यामेराको निगरानीमा तार जालीभित्र मतगणना सुरु
– जनकनन्दिनी गाउँपालिका अपडेड
प्रमुख
संघीय समाजवादी फोरम – ५८६
कांग्रेस – ३००
एमाले – १६३
वडा नंं १ मा संघीय समाजवादीका धर्मेन्द्र गोइत विजयी ।
– धनुषाको दुई स्थानीय तहको ताजा मत परिणाम प्राप्त भएको छ । प्राप्त मत परिणाम अनुसार दुईवटै स्थानीय तहमा संघीय समाजवादी फोरमले अग्रता लिइरहेको छ ।
हंशपुर नगरपालिका अपडेटः
प्रमुख
संघीय समाजवादी फोरम – ५५३
कांग्रेस –४४८
एमाले –४४५
राजपा–४१०
वडा नं. २ मा राजपाका उदय शाह विजयी ।
– सर्वदलीय बैठकमा बिहान साढे ११ बजेबाट मतगणना सुरु गर्ने सहमति भए पनि वीरगञ्ज महानगरपालिकामा अझै मतगणना सुरु हुन सकेन ।
सिरहाको लहान नगरपालिकामा संघीय समाजवादी फोरमले अग्रता लिएको छ । संघीय फोरमलाई कांग्रेस उम्मेदवारले पछ्याइरहेका छन् ।
संघीय फोरम (वैद्यनाथ साह) – ७०४
कांग्रेस (अच्मितलाल चौधरी) – ७२५
राप्रपा (लगनलाल चौधरी) – ६९१
एमाले (मुनी साह) – ६४५
मिथिला विहारी नगरपालिका, धनुषा
अनिल यादव, एमालेः १२४
राजेन्द्र यादव, कांग्रेसः १०५
तेजनारायण यादव, फोरमः ६२
– जितपुर सिमरा उपमहानगरपालिका, बाराको अपडेट
मेयर
कृष्ण पौडेल, एमालेः १२३
कृष्णव्रत सिंह, कांग्रेसः ६८
राजन पौडेल, माओवादीः ६५
– धनुषामा हालसम्म ५ वडाको मत गणना सकिएकाे छ । संघीय समाजवादी फोरम २,एमाले २ र माओवादी केन्द्र १ वडामा विजयी । मतगणना भइरहेका मिथिला,हंशपुर र मिथिला बिहारी नगरपालिकामा एमालेको अग्रता,गणेशमान चारनाथमा माओवादी अगाडि ।
– धनुषाको मुखियापट्टी मुसरनिया गाउँपालिका वडा नम्बर २ मा एमालेको प्यानलै विजयी भएको छ ।
– जनकपुर उपमहानगरपालिका, धनुषाको मतगणना तयारी भइरहेको छ ।
धनुषाको मिथिला विहारी नगरपालिकाको ताजा मतपरिणाम:
मेयर
एमाले (अनिल यादव) –१२४
कांग्रेस (राजेन्द्र यादव) – १०५
संघीय समाजवादी फोरम – (तेजनारायण यदाव) – ६२
– बलवा नगरपालिका, महोत्तरी अपडेटः
प्रमुख/उपप्रमुख
नेपाली कांग्रेस : १८२/१८८
माअाेवादी केन्द्र : ११८/१२९
संघीय समाजवादी फोरम : ६६/७०
नेपाल लो.फो.: ७७/७२
राजपा : १२७/११८
नयाँशक्ति : ८
स्वतन्त्र(कौवा) : उपप्रमुख ३
– रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रले जित हात पारेको छ। वडाध्यक्षमा माओवादी उम्मेदवार सञ्जय साह विजयी
– रौतहटको ईशनाथ नगरपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ। वडाध्यक्षमा निर्वाचित विगु साहले ५४५ मत प्राप्त
– गौशाला नगरपालिका, महोत्तरी माओवादी ३३५ संघीय समाजवादी ११९ कांग्रेस ११३ एमाले ७० राजपा ६८
– मिथिला बिहारी नगरपालिका, धनुषा कांग्रेस ४१५/३५१ एमाले ३९६/३८१ संघीय समाजवादी १९२/१४४ माओवादी ८६/९७
– परोहा नगरपालिका, रौतहट कांग्रेस ७७ माओवादी १९ एमाले ४
– गरूडा नगरपालिका, रौतहट
एमाले १४५
कांग्रेस ७३
संघीय समाजवादी ३७
– बाराको जितपुर-सिमरा उप-महानगरपालिकामा कांग्रेस, एमाले र माओवादीबीच तीव्र प्रतिस्पर्धा
कांग्रेस ७५
एमाले ७५
माओवादी ७२
– बाराका तीन स्थानीय तहमा नेपाली कांग्रेसले अग्रता लिएको छ। सिम्रौनगढ नगरपालिका, बारागढी गाउँपालिका र फेटा गाउँपालिकामा कांग्रेस उम्मेदवार अघि
– बाराको देवताल गाउँपालिका वडा नम्बर १ मा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ। वडाध्यक्षमा माओवादी उम्मेदवार पवनलाल साह कलवार ४८१ मत ल्याएर विजयी
– सिरहाको लहान नगरपालिका वडा नम्बर २ मा नेपाली कांग्रेसको जित । वडाध्यक्षमा कांग्रेस उम्मेदवार शियाराम यादव २९९ मत ल्याएर प्यानलसहित विजयी
– सप्तकोशी नगरपालिका, सप्तरी
एमालेः ३३०
माओवादीः १७९
कांग्रेसः १०२
फोरम लोकतान्त्रिकः १०१
– महोत्तरीको जलेश्वर नगरपालिका
मेयर/उपमेयर
लोकतान्त्रिक फोरम-९३/४१
कांग्रेस-८९/४२
राजपा-३२/२९
माअोवादी-८/९
एमाले-५/८
संघीय समाजबादी- २/३४
– पर्सामा एमालेले खाता खोलेको छ । बिन्दवासिनी गाउँपालिकाको वडा नं १ मा एमालेकोे प्यानल नै विजयी भएको छ । वडाध्यक्षसहित ५ जना उम्मेदवार नै निर्वाचित भएका हुन् ।
– पचरौता नगरपालिका, बारा
राजपा २७५
एमाले २६४
संघीय समाजवादी ८५
कांग्रेस २६
माओवादी केन्द्रले १६
– विष्णुपुर गाउँपालिका, सप्तरी
संघीय फोरमः १५७
स्वतन्त्रः ११५
राजपाः ६८
कांग्रेसः ५४
– पर्साको ठोरी गाउँपालिका
अध्यक्ष
माअाेवादी-२२४
एमाले-२०७
कांग्रेस-५२
– क्षिरेश्वरनाथ नगरपालिका, धनुषा
संघीय फोरमः २१०
कांग्रेसः १८१
एमालेः ५५
माओवादी केन्द्रः ५
– गौशाला नगरपालिका, महोत्तरी
माओवादी १८७
कांग्रेस ४७
संघीय समाजवादी ६१
राजपा २७
– मनरा शिसवा नगरपालिका, महोत्तरी
राजपा १३५
माओवादी ११७
संघीय समाजवादी ५५
– सिरहा नगरपालिका र सुखीपुर नगरपालिकामा बिहान साढे ९ बजेबाट मतगणना सुरु हुने
– महोत्तरी अपडेट
एकडारा गाउँपालिका
संघीय फोरम- ६७
नेपाली कांग्रेस-: ५८
माओवादी केन्द्र- ८
गाैशाला नगरपालिका
माअाेवादी- १८७
कांग्रेस-४७
संघीय फोरम- ६१
राजपा-२७
– महोत्तरीको बर्दिवास नगरपालिका अपडेट
मयेर
नेपाली कांग्रेस -३५०
नेकपा एमाले -१५२
माओवादी केन्द्र -१५८
राजपा- ३
संघीय समाजवादी फोरम -१
स्वतन्त्र – १
उपमेयर
नेपाली काग्रेस : २५७
नेकपा एमाले :२४०
माओवादी केन्द्र : १८३
राजपा : २
– वीरगञ्ज महानगरपालिकाको मतगणना सुरु गर्ने विषयमा छलफल गर्न बिहान ८ बजेका लागि बोलाइएको सर्वदलीय बैठक भर्खरै सुरु
– हंशपुर नगरपालिका, धनुषा
संघीय फोरमः २१७
एमालेः १५१
काग्रेसः १३१
माओवादीः ३७
– धनुषाधाम नगरपालिका, धनुषा
काग्रेसः ९१
माओवादीः ८७
एमालेः ७७
राप्रपाः ५३
संघीय फोरमः ५३
राजपाः ७
– चुनाव भएका १३६ मध्ये अधिकांश स्थानीय तहमा मतगणना सुरु भइसकेको छ। प्रारम्भिक अवस्थामा कांग्रेस, एमाले, माओवादी केन्द्र, राजपा र संघीय समाजवादी फोरम नेपाल तीव्र प्रतिस्पर्धामा
– बाराको कोल्हवी नगरपालिका र करैयामाई गाउँपालिकामा मतगणना सुरु
– अग्निसाइर कृष्णासवरन गाउँपालिका, सप्तरी
राजपा ३५,
कांग्रेस २६,
एमाले २०
– सप्तकोशी नगरपालिका, सप्तरी
माओवादी १६५
एमाले १४५
लोकतान्त्रिक फोरम १८
– आदर्श कोटवाल गाउँपालिका, बारा
एमाले ७२
कांग्रेस ४०
संघीय समाजवादी ३४
राजपा २०
माओवादी ७
२५. राैतहटकाे चन्द्रपुर नगरपालिका
माअाेवादी- ३२४
कांग्रेस-२५३
एमाले- २५६
२४. महोत्तरी जिल्लाको मनरा सिस्वा नगरपालिकाको प्रारम्भिक मतगणना परिणामअनुसार राष्ट्रिय जनता पार्टी नेपाल अगाडि रहेको छ । निर्वाचन अधिकृत यामबहादुर कार्कीका अनुसार प्रारम्भिक मतगणनामा राजपा पहिलो, नेकपा (माओवादी केन्द्र) दोस्रो र संघीय समाजवादी फोरम नेपाल तेस्रो स्थानमा रहेका छन् ।
२३. बाराको अधिकांश स्थानीय तहमा मतगणना सुरु भएको छ । प्रारम्भिक मत परिणाममा कांग्रेस २ र एमाले/संघीय समाजवादी फोरम १/१ स्थानमा अगाडि देखिएका छन् ।
२२. राैतहटकाे गरूडा नगरपालिका
एमाले – १४५
कांग्रेस – ७३
संघीय समाजवाली फोरम -३७
२१. रौतहटको इसनाथ नागरपालिका १ को वडाध्यक्षमा कांग्रेसका विगू साह बनियाँ विजयी भएका छन्
२०. मिथिला नगरपालिका, धनुषा
एमाले-३१४
कांग्रेस- २४३
संघीय फोरम- १६३
१९. ठोरी गाउँपालिका पर्सा
एमाले-१३१
माओवादी-१३०
कांग्रेस-२७
१८. सर्लाहीको बरहथवा नगरपालिकाको – १८ मा संघीय समाजवादी फोरमका प्यानल विजयी भएको छ । वडा अध्यक्षमा मुलेश्वर राय विजयी भएका छन्
१७. सिरहाको कर्जन्हा नगरपालिकामा एमालेले ४ मतले अग्रता
एमाले ३०२/२८४ माओवादी २९८/३०३ कांग्रेस १५८/१७७
१६. महोत्तरीको मनरा सिस्वा नपामा राजपा अगाडि
१५. बर्दिवास नगरपालिका, महोत्तरी कांग्रेस ३५० माओवादी १५८ एमाले १५२
१४. माओवादीले अर्को वडामा जित हात पार्यो। सिरहाको कर्जन्हा नगरपालिका वडा नं. १ को अध्यक्षमा माओवादी केन्द्रका मोहनबहादुर खत्री ३४२ मत ल्याएर विजयी भएको थाहा संवाददाता मणिलाल विश्वकर्माले जनाएका छन्।
१३. पहिलो र दोस्रो चरणको निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको नेकपा एमालेले तेस्रो चरणको निर्वाचनको हालसम्म प्राप्त प्रारम्भिक मतपरिणाम अनुसार कुनै पनि स्थानीय तहमा अग्रता लिएको छैन।
१२. मिर्चैया नगरपालिका, सिरहा माओवादी १९३/१९१ एमाले ८३/८४ कांग्रेस ४८/५८ संघीय समाजवादी ८/८
११. प्रदेश नम्बर २ मा माओवादी केन्द्रले खाता खोलेको छ। धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ११ को अध्यक्षमा माओवादी उम्मेदवार विजयी
१०. सिम्रौनगढ नगरपालिका, बारा संघीय समाजवादी १३१ राजपा ९४ कांग्रेस ७९ माओवादी ३३
९. फेटा गाउँपालिका, बारा संघीय समाजवादी ५६ कांग्रेस ४८ लोकतान्त्रिक फोरम ३० माओवादी २२ एमाले १५
८.बारागढी गाउँपालिकामा कांग्रेसले अग्रता
बारागढी गाउँपालिका, बारा कांग्रेस २०५ संघीय समाजवादी १५४ एमाले १२८
७. कल्याणपुर नगरपालिका सिरहामा कांग्रेसले प्रारम्भिक अग्रता
कांग्रेस २६२/२६७ राजपा २१३/२२० माओवादी ७६/८१
६. हाम्रा धनुषा संवाददाता गोविन्द महतोका अनुसार धनुषाको गणेशमान चारनाथ नगरपालिकामा माओवादी केन्द्रले प्रारम्भिक अग्रता लिएको छ। माओवादी केन्द्र १४२/१६२२ संघीय समाजवादी ११४-९१ कांग्रेस ९९/८७ एमाले ३८/४१
५. हाम्रा धनुषा संवाददाता गोविन्द महतोका अनुसार धनुषाको गणेशमान चारनाथ नगरपालिकामा माओवादी केन्द्रले प्रारम्भिक अग्रता लिएको छ। माओवादी केन्द्र १४२/१६२२ संघीय समाजवादी ११४-९१ कांग्रेस ९९/८७ एमाले ३८/४१
४. गौशाला नगरपालिका, महोत्तरी : अपडेट माओवादी केन्द्र १०५ संघीय समाजवादी फोरम ५५ कांग्रेस ४१
३. वाराका तीन स्थानीय तहको मतगणना सुरु
२.प्रदेश नम्बर २ अन्तर्गतका स्थानीय तहमा मत गणना सुरु, महानगरपालिका र उपमहानगरपालिकाहरुमा केही बेरमा मतगणना गर्ने तयारी
१. लहान नगरपालिकाको मतगणना सुरु