
सुर्खेत
कर्णाली कला प्रतिष्ठान नेपाल तथा काँक्रेविहार मुभि हाउसको प्रस्तुतिमा लघु चलचित्र चित्कार सार्बजनिक गरिएको छ ।
बलात्कारका घटनालाई समेटेर निर्माण गरिएको लघु चलचित्र चित्कार निर्माण गरिएको हो ।
लघु चलचित्रमा खगेन्द्र केपी, गीता कटुवाल, विष्णा वादी, नेत्र रावत, आरती बढा, इक्माइल सल्मानीलगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्रको लेखन तथा निर्देशन बालकृष्ण सुनारले गरेका हुन् । यसले बलात्कारका घटना न्यूनिकरण गर्न र सकारात्मक सोच र चिन्तनको विकास गर्न महत्वपुर्ण भुमिका निर्वाह अपेक्षा गरिएको चलचित्रका सम्पादक अकवर खानले बताए ।
।https://www.youtube.com/watch?v=ASL85KUd2uUhttps://youtu.be/ASL85KUd2uU