
काठमाडौँ- अहिलेका चर्चित गायक रोशन सिंहकोे निर्देशनमा “बधाइ”बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक भिडियोमा धना परियार र तुल शिहं रनपछाइको स्वर रहेको छ भने रोशन सिंह र साया भण्डारी को अभिनय रहेको छ । गीतमा समिक्षा बोढाथोकी को शब्द र ऋषि खड्काको संगीत रहेको छ ।
सिंहले निर्देशन गरेको भिडियोमा छायांकन अजय रेग्मि गरेका छन् भने मिलन बिकेले सम्पादन गरेका हुन । भिडियोलाई शिव दशर्न फिल्मस प्रा.ली को आधिकारीक युट्युव च्यानलवाट सार्वजनिक गरिएको छ । अहिले नेपाली युवायुवती माझमा एकदमै रुचाएका गायक तथा मोडल हुन् रोशन सिँह । उनका थुपरै गित बजारमा चर्चामा रहेका छन् ।
https://www.youtube.com/watch?v=A3e0ZDGjBn8&feature=share