कर्णाली प्रदेशको राजधानी सुर्खेतको विभिन्न स्थानहरुमा छायांकन गरिएको `हराउछ यो मन´ बोलको नयाँ पप गीत बजारमा आएको छ । अभिनय को क्षेत्रमा छुट्टै स्थान बनाउन सफल सुर्खेती मोडल रेशम नेपकिङ्गको निर्देशनमा तयार भएको गितमा सुर्खेतका नब-गायक बीरेन्द्र शाहिको स्वर रहेको छ । गीतमा सुर्खेती मोडल रेशम नेपकिङ्ग र मन्जु शाही लगाएत कलाकारहरुको दमदार अभिनय रहेको छ ।
उक्त म्युजिक भिडियो लाई कुमाल मुभी हाउसका भरत कुमालले खिचेका छन भने म्युजिक भिडियोको सम्पादन निर्मल प्याकुरेलले गरेका हुन ।