नेपाल वादाेरियाे कराते डाे संघकाे कर्णाली प्रदेश स्तरीय पदाधिकारी गठन भएकाे छ । जसकाे अध्यक्षमा रमेश कुमार सापकाेटा चयन भएका छन् ।

यस्तै उपाध्यक्षमा सन्ताेस महत्तरा, सचिवमा, ज्ञानेन्द्र भण्डारी, काेषाध्यक्षमा साेनाम लामा, चयन भएकाे छन् ।
यस्तै सदस्यहरूमा अजय गुरूङ, लेखत बहादुर शाही,जनक चाैधरी, यज्ञ कुमार गिरी,धन बहादुर खत्री, निर्मल डागीँ, टिकाराम सिहं ठकुरी, पचंक ढकाल, कटक बहादुर शाही, रमेश खड्का चयनभएका हुन् ।
नयाँ पदाधिकारीहरूलाई नेपाल वादाेरियाे कराते डाे संघका केन्द्रीय पदाधिकारीले सपथ खुवाएका थिए ।