रसुवामा हालै आएको विनाशकारी बाढीबाटप्रभावित समुदायको राहत तथा पुनःस्थापनाका लागि सहयोग पुर्याउनेउद्देश्यले भायानेट कम्युनिकेसन्स लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धारकोषमा रु. २० लाख सहयोग प्रदान गरेको छ। विपद्को यस कठिन परिस्थितिमा प्रभावित व्यक्ति, परिवार तथासमुदायप्रति ऐक्यबद्धता प्रकट गर्दै उक्त सहयोग प्रदान[......]
वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले वीरेन्द्रनगरका पर्यटकीय स्थलको विकास र प्रर्वद्धनका लागि पर्यटकीय गुरुयोजना बनाइरहेको बताएकी छन् । वीरेन्द्रनगर ९ नं वडा कार्यालयको आयोजनामा आइतबार कांक्रेविहार परिसरमा आयोजित कांक्रेविहार पर्यटन प्रर्वद्धन महोत्सवलाई सम्बोधन गर्दै उनले नगरपालिकाले पर्यटकीय गुरुयोजना निर्माण गर्ने[......]
जुम्ला । नेपाली अल्ट्रा धाविका सुनमाया बुढाले इटालीमा सम्पन्न प्रतिष्ठित ‘ला स्पोर्टिभा लावारेडो अल्ट्रा ट्रेल’ प्रतियोगितामा उपाधि जित्दै नयाँ इतिहास रच्न सफल भएकी छन् । इटालीको कोर्टिना द आम्पेज्जोमा आयोजित एक सय २० किलोमिटर दूरीको उक्त दौडमा सुनमायाले १३ घण्टा[......]