बाढी पीडित मुसहर बस्तिबाट ने.बि. संघको सहयोगी अभियान :

देउतीखबर सम्बादाता ,भदौ १७ सुर्खेत नेपाल बिद्यार्थी संघ केन्द्रीय समितिले महोत्तरी जिल्लाको अति बाढी प्रभावित बदिया बन्चौकिको मुसहर बस्तीमा राहत तथा शैक्षिक सामग्री वितरण गरेको छ । चरम गरिबीको मारमा रहेका दलित समुदायका करिब एक सय भन्दा बढी परिवारका बाढी पीडितलाई चामल, दाल, नुन, तेल, दालमोट, कापी, कलम, झोला, झुल वितरण गरेको छ । बिपन्न … Continue reading बाढी पीडित मुसहर बस्तिबाट ने.बि. संघको सहयोगी अभियान :