मधेसका समस्या समाधानमा कांग्रेस गम्भिर छः अध्यक्ष महर

सप्तरी , भदौ २७ नेपाल बिधार्थी सघका केन्द्रीय अध्यक्ष नैनसिंह महरले प्रदेश नम्वर दुईमा नेपाली कांग्रेस अत्याधिक बहुमतका साथ विजयी हुने बताएका छन् ।आज प्रदेश नम्बर २ अन्तर्गत नेपाली कांग्रेस जिल्ला कार्य समिति सप्तरी द्वारा आयोजित चुनावी सभामा बोल्दै महरले मधेसका समस्या समाधानमा नेपाली कांग्रेस गम्भिर रहेको कुरा जनताले बुझिसकेकाले दुई नम्वरका जनताले नेपाली कांग्रेसलाई … Continue reading मधेसका समस्या समाधानमा कांग्रेस गम्भिर छः अध्यक्ष महर