शन्ति , संविधान र समृद्धि काँग्रेसकै नेतृत्वमा – अध्यक्ष महर

देउतीखवर सम्वाददाता , १३ असोज सुर्खेत नेपाल विधार्थी संघका केन्द्रिय अध्यक्ष एवम् नेपाली काँग्रेसका युवा नेता नैनसिह महरले प्रदेश नं ७ सुदुरपश्चिममा रहेको जल ,जमीन र जंगलको उचित दोहन गरेर समृद्ध सुदुरपश्चिम र विकसित नेपाल वनाउने काँग्रेसको सपना पुरा गर्ने समय आएको वताएका छन् । कैलालिको धनगढिमा पत्रकारहरुसंग कुरा गदै अध्यक्ष महरले ४० हजार मेगावार्ट … Continue reading शन्ति , संविधान र समृद्धि काँग्रेसकै नेतृत्वमा – अध्यक्ष महर