राष्ट्रवादी शक्ति काँग्रेस ,अध्यक्ष महर

जोगबुडा । नेपाली काँग्रेस नै असली राष्ट्रवादी शक्ति भएको नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले बताएका छन् । अध्यक्ष महरले एमालेको अन्धराष्ट्रवाद र मधेस केन्द्रित दलको अतिवादलाई नेपाली जनताले स्थानीय तहको निर्वाचन मार्फत अस्वीकार गरेको स्मरण गराउँदै मुलुकमा काँग्रेस नै असली राष्ट्रवादी पार्टी भएको बताए । सोमबार जोगबुडामा भएको कार्यक्रममा बोल्दै उनले आसन्न निर्वाचनमा आम … Continue reading राष्ट्रवादी शक्ति काँग्रेस ,अध्यक्ष महर