नेपाल विधार्थी संघ अध्यक्ष महर प्रतिनिधि र प्रदेशसभा दुबैमा सिफारिस :
डडेल्धुरा । मंसिर २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेल्धुराबाट सर्वसम्मत उम्मेदवार बनेका छन्। कांग्रेस डडेल्धुराको मंगलबार बसेको बैठकले देउवालाई पार्टीबाट सर्वसम्मत उम्मेदवार बनाएको हो। देउवा २०४८ साल देखि डडेल्धुराबाट निरन्तर उम्मेदवार बन्दै आएका छन्। उनी अहिलेसम्म भएका सबै निर्वाचनमा विजयी हुने व्यक्तित्व हुन् । प्रतिनिधि सभामा समानुपातिक … Continue reading नेपाल विधार्थी संघ अध्यक्ष महर प्रतिनिधि र प्रदेशसभा दुबैमा सिफारिस :
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed