बाम एकताबारे नेविसंघ अध्यक्ष महरको कडा टिप्पणी
काठमाडौं । नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष एवं काँग्रेस यूवा नेता नैनसिंह महरले एमाले–माओवादीको एकता विदेशी आदेश र लगानीमा भएको बताएका छन् । राजधानीको कपनमा आयोजित दसैं सुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता महरले यसअघि पनि पटक पटक विदेशीको करोडौं रुपैयाँ लगानीमा सरकार परिवर्तन गर्न कम्यूनिस्ट पार्टीका उच्च नेताहरु नै प्रयोग भएको सार्वजनिक भैसकेकाले बाम एकता … Continue reading बाम एकताबारे नेविसंघ अध्यक्ष महरको कडा टिप्पणी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed