विद्यार्थीका लागि निःशुल्क स्वास्थ्य वीमा सुरु गर्न माग -अध्यक्ष महर

पुस ,२० नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले देशभरका सबै स्थानीय तहमा विद्यार्थीका लागि निःशुल्क स्वास्थ्य वीमाको व्यवस्था गर्न माग गरेका छन् । कुराकानी गर्दै उनले भने, ‘विद्यार्थीको सैक्षिक गुणस्तरको र विद्यालय जाने वातावरणका विकासका लागि सरकारले निःशुल्क स्वास्थ्य वीमाको प्रबन्ध गर्नुपर्छ ।’ मन्टेश्वरीदेखि युनिभर्सिटीसम्मका ८० लाख भन्दा बढी विद्यार्थीको लागि निशुल्क स्वास्थ्य वीमाको प्रबन्ध … Continue reading विद्यार्थीका लागि निःशुल्क स्वास्थ्य वीमा सुरु गर्न माग -अध्यक्ष महर