प्रधानमन्त्रि देउवालाई नेविसंघले बुझायो ज्ञापनपत्र, माग पुरा नभए आफ्नै सरकार बिरुद्ध आन्दोलन गर्ने चेतावनी:

काठमाडौं, पुस २४ । नेपाल बिद्यार्थी सँघ नेविसंघ) ले विगतमा नेपाली बिद्यार्थीका पक्षमा विभिन्न मागहरु उठाउँदै आएको र ती मागहरु सरकारले पुरा नगरेको भन्दै ७२ घण्टा भित्र उक्त मागहरु पूरा नगरिए आफ्नै माउ पार्टीको सरकार बिरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ । नेविसँघ अध्यक्ष नैनसिंह महरको नेतृत्वमा प्रधानमन्त्रि निवास बालुवाटार पुगेको नेविसंघ टोलिले प्रधानमन्त्रि शेर … Continue reading प्रधानमन्त्रि देउवालाई नेविसंघले बुझायो ज्ञापनपत्र, माग पुरा नभए आफ्नै सरकार बिरुद्ध आन्दोलन गर्ने चेतावनी: