असार,७ सुर्खेत ।
नेकपा एमालेको बिद्यार्थी संगठन अनेरास्ववियुको २० औ सम्मेलन आयोजक कमिटीको संयोजकमा जुझारु,कर्मठ एबम चर्चित विद्यार्थी नेता धुपेन्द्र शाही चयन भएका छन। शाहीको संयोजकत्वमा १५ सदस्यिय आयोजक कमिटी गठन भयेको हो । उनी अनेरास्ववियु जिल्ला
कमिटीका बर्तमान उपाध्यक्ष पनि हुन ।